हमास–हिजबुल्लाह–हूथी इजरेलविरुद्ध लागे, सुरु भो ताण्डव

११ चैत, एजेन्सी । मध्यपूर्वमा दन्किरहेको युद्धको आगो अन्य क्षेत्रमा पनि विस्तार हुने डर र आशंकाका बीच इजरायल र विपक्षी समूहबीच युद्धविराम भएपछि राहतको स्वास फेरियो । पहिला इजरायल र हिजबुल्लाबीच युद्धविराम भयो । त्यसपछि हमसाका साथ पनि युद्धविराम भयो । उता हुथीले पनि इजरायलतर्फ मिसाइल हान्न रोकेको थियो । तर यो धेरै समयसम्म टिक्न… Continue reading हमास–हिजबुल्लाह–हूथी इजरेलविरुद्ध लागे, सुरु भो ताण्डव

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.