१७ पुष , काठमाण्डौ । नेपालमा अहिले पनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । यसका कारणले तराई–मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । यद्यपि आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुलेको छ । तर पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ… Continue reading पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो
पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो