२४ माघ , एजेन्सी । बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेख हसीना देश छाडेर भागेपनि उनकै कारण बंगलादेश फेरि अशान्त भएको छ । अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ । प्रदर्शनकारीले शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर… Continue reading बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा