२० असार, काठमाडौं । भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने भएको छ । त्यसको लागि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ । विहिबार त्यस्तो आदेश पाए पनि खड्का अहिलेसम्म प्रहरी… Continue reading रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए