हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने काठमाण्डौ महानगरपालिकाको निर्णय

२ असार ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ । सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको… Continue reading हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने काठमाण्डौ महानगरपालिकाको निर्णय

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.