हिजबुल्लाहलाई दिइएको समय सकिनासाथ लेबनानमा हमला

१४ माघ , एजेन्सी । उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् । रिहा गरिने बन्धकमा सर्वसाधारण इजरायली… Continue reading हिजबुल्लाहलाई दिइएको समय सकिनासाथ लेबनानमा हमला

हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो

११ असोज, एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् । अमेरिकालगायत इजरायलनजिकका अरू देशहरूले भने युद्धविरामका निम्ति आग्रह गरेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी भागस्थित एउटा भवनमा गरिएको हवाई… Continue reading हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो

इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो

३ असोज , विराटनगर। लेबनानमा हिजबुल्लाहका लडाकाहरु बीच कोलाहल छ। पछिल्ला दुई दिनदेखि के भइरहेको छ उसले अझै बुझ्न सकेको छैन। एक दिन अघि, हिजबुल्लाहको पेजर लेबनानमा विस्फोट भएको थियो। हिजबुल्लाहको वाकीटकीमा लगत्तै विष्फोट भयो । यी विष्फोटमा १०० भन्दा बढी हिजबुल्लाह लडाकु घाइते भएका छन् भने दुई दर्जनको ज्यान गएको छ ।यसबाहेक सोलार सिस्टम,… Continue reading इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो