हुन्डी कारोबारको आरोपमा स्रोत नखुलेको साढे २२ लाख नगदसहित २ जना पक्राउ

५ माघ, काठमाडौं । पर्सामा हुन्डी कारोबार गरेको आरोपमा दुई जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले दुई जनालाई साढे २२ लाख रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए। वीरगन्ज महानगरपालिका १६ नगवा बस्ने ३४ वर्षीय विकास साह र वडा १८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साहलाई प्रहरीले पक्राउ… Continue reading हुन्डी कारोबारको आरोपमा स्रोत नखुलेको साढे २२ लाख नगदसहित २ जना पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.