११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

२१ कार्तिक , काठमाण्डौ । सरकारको विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएपनि सुशीला सरकारले ती राजदूतलाई स्वदेश फर्काउदै ११ कार्यवहाक राजदूत तोकेको छ । सरकारले सर्वाेच्चको आदेशको परिपालना गर्न फिर्ता बोलाइएका राजदूतहरुलाई भने मन्त्रालयमा हाजिर गराउने भएको छ । सरकारले फिर्ता बोलाएका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा कामकाजका… Continue reading ११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.