८ कार्तिक , काठमाण्डौ। ४ करोडको बजेटमा बनेको विराज भट्टको चलचित्र ‘१२ गाउँ’ले आक्रमक ब्यापार गरेको छ । दशैँको फूलपातीका दिन असोज २४ गते बिहीबारदेखिरिलिज भएको चलचित्र तेस्रो हप्तामा प्रवेश गर्दा समेत अझै कतिपय हलमा हाउसफुल चलिरहेको चलचित्रका वितरक गोविन्द शाहीले बताएका छन् । दशैमा एकैसाथ प्रर्दशनमा आएका ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’मा… Continue reading ‘१२ गाउँ’ २२ करोड माथि, अब हलमा एमआरपीमै पानी र खाद्यान्न
Tag: # ‘१२ गाउँ’
नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए
६ कार्तिक , काठमाण्डौ । यस वर्षको दशैं सकिसकेको छ । अब तिहारको तयारी सुरु हुँदैछ । तर दशैंको उत्लासमा फूलपातीदेखि सिनेमाहलहरुमा लागेका तीन नेपाली चलचित्र मध्ये दुई चलचित्रले बम्पर शोसहित आक्रमक ब्यापार गरिरहेका छन् । सिनेमाहलहरुले नै बल्कबस्टरको उपाधि दिइरहेका छन् । दशैंपछि केही विद्यालय, क्याम्पस, सरकारी वा निजी सबै कार्यालयहरु खुलिसकेका छन् ।… Continue reading नेपालीले फिल्म हेर्न १३ दिनमा ३५ करोड बढी खर्चिए
‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?
२ कार्तिक ,काठमाण्डौ। विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’ ले पहिलोसाता आक्रामक व्यापार गर्दै दोस्रो सातामा हाउसफुल प्रर्दशन भइरहेको छ । प्रर्दशनको नवौं दिनसम्म पनि चलचित्र हाउसफुल चलिरहेको यसका वितरक गोविन्द शाहीले बताएका छन् । विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको छ । शाहीले फिल्मले एकसातामा १०… Continue reading ‘१२ गाउँ’मा के छ ? कथा के छ ? कसको भूमिका के छ ?
’छक्का पञ्जा’को प्रचार गर्दै नेपाली दूताबास,’बेहुली फ्रम मेघौली’ ओटीटीमा
१ कार्तिक, काठमाण्डौ। बडादशैंको फूलपातीको अवसर पारेर रिलिज भएका तीन नेपाली फिल्महरू प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन्। ’छक्का पञ्जा ५’, ’१२ गाउँ’ र ’ज्वाइँ साब’ आजबाट दोस्रो सातामा प्रवेश गरेका हुन्। यीमध्ये आक्रामक व्यापार गरिरहेका ’छक्का पञ्जा ५’ र ’१२ गाउँ’ लाई क्युएफएक्सले सुपरहिट घोषणा गरिसकेको छ। उता आक्रमक ब्यापार गरिरहेको ‘छक्का पञ्जा–५’को प्रचारमा… Continue reading ’छक्का पञ्जा’को प्रचार गर्दै नेपाली दूताबास,’बेहुली फ्रम मेघौली’ ओटीटीमा
‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?
२८ असोज,काठमाण्डौ। दशैंको फूलपातीको दिन पारेर प्रर्दशनमा आएका तीन ठूला घरेलु फिल्म ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’को बक्स अफिस प्रतिस्पर्धा जारी छ । यो त्रिपक्षीय भिडन्तलाई यस वर्षकै सबैभन्दा ठूलो मानिएको छ। तीनवटै फिल्ममा बलियो ‘स्टारकास्ट’छ भने प्रचार सामाग्रीले पनि राम्रो उचाइ निर्माण गरेका छन्। बहुप्रतिक्षित भनिएको चलचित्र ‘छक्का पञ्जा–५’को आक्रामक ग्रसकलेक्सन… Continue reading ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ कुन कस्ता छन् ?