२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२९ जेठ, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१ जनाको एन्टीजेन परीक्षणमा ८ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२… Continue reading २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.