हुनेवाला ३१ औं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?

१९ साउन, काठमाण्डौ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा अगाडि सारिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने कानुनी व्यवस्था छ । न्याय परिषद्ले… Continue reading हुनेवाला ३१ औं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ को हुन् ?

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.