×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

अनियमितता गरेको आरोप लागेपछि दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

१७ मंसिर २०७७

१७ मंसिर, काठमाडौं । अनियमितता गरेको आरोप लागेपछि प्रहरी उपरीक्षकद्वय रामेश्वर यादव र विमल बस्नेत तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार उनीहरु तीन जनाले अनियमितता गरेको उजुरी परेकाले छानबिनका लागि निलम्बन गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

छानबिनको दायरा फराकिलो पार्न उनीहरुलाई निलम्बन गरेको उनले बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top