×

NEPAL TIMES UPDATES

Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026

अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

२९ पुष २०७५

विराटनगर, पुस २९
प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५ को उपाधि नेपाल आर्मीले उचालेकोे छ । मोरङको बुढीगंगा गांउपालिका ३ स्थित जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आइतबार सम्पन्न फाइनल खेलमा भारतको टिमलाई पराजित गर्दै नेपाल आर्मीले उपाधि चुमेको हो ।

समान ६/६ अंक हासिल गरेर फाइनलमा उत्रिएको आर्मीले भारतीय टिमलाई ४०÷१३ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा अन्तर्राष्टिय नियम अनुसार बंगलादेश र श्रीलंका तेश्रो भएका छन् । खेल समापनको अवसरमा विजेता र उपविजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisement
Advertisement

प्रदेश १ का बन तथा वातावरण मन्त्री जगदिश कुसियैतले विजेता टोलीलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरे । गएको पौष २७ गतेबाट मोरङ जिल्ला कबड्डी संघको आयोजनामा पहिलो पटक प्रदेश एकमा प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल आयोजक टिम सहित नेपाल आर्मी,भारत,बंगलादेश र श्रीलंकाको टोली सहभागि भएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top