×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

अर्घाखाँचीमा सुख्खा पहिरोले १७ घरगोठ बगायो, मानवीय क्षति भएन

९ आश्विन २०७७

९ असाेज,अर्घाखाँची।

अर्घाखाँची सितगङ्गा नगरपालिका -१२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ ।

Advertisement
Advertisement

९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

Advertisement
Advertisement

मानविय क्षति नभए पनि नगद,जिन्सि,अन्नपात,पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताए। त्यसठाउँमा घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top