Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 इलाम क्याम्पसकोे स्नातकोत्तर तह संकटमा - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

इलाम क्याम्पसकोे स्नातकोत्तर तह संकटमा

मङ्लबार फाल्गुन २२ , २०७४
Reading Time: 1 min read
A A
इलाम क्याम्पसकोे स्नातकोत्तर तह संकटमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

इलाम, फागुन २२
विद्यार्थी संख्याको अभावमा इलाम सदरमुकाम स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्नातकोत्तर तह संकटमा परेको छ । दुई संकायमा पाँच विषय अध्यापन हुँदै आएको क्याम्पसको स्नातकोत्तर तहमा विद्यार्थी संख्या नपुगेपछी अन्यौल भएको हो ।

२०५९ बाट क्याम्पसले आन्तरिक श्रोेतबाट सुरु गरेको स्नातकोत्तर तहमा यस वर्ष १९ जना मात्र भर्ना हुन आएका छन् । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि सो क्याम्पसमा अत्यन्तै न्युन मात्र विद्यार्थी भर्नाका लागि आएका हुन् ।

गत ५ फागुनमा मानविकी र शिक्षा संकायको स्नातकोत्तर कक्षाका लागि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षामा १९ जना सहभागी भएका थिए ।

LS Auto

जसमध्ये सबैभन्दा बढी शिक्षा संकायको अंग्रेजी विषयमा ११ जनाले प्रवेश परिक्षा दिई उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये पनि सबैको भर्ना हुने निश्चित छैन ।

गत वर्ष यो विषयमा ६५ जना विद्यार्थी भर्ना भएका थिए । सबै भन्दा कम शिक्षा संकायकै शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जना मात्र आएका छन् ।

अघिल्लो वर्ष यस विषयमा ८० विद्यार्थी थिए । त्यसैगरी मानविकी संकायको ग्रामीण विकास विषयमा तीन, समाजशास्त्र विषयमा दुई र नेपाली विषयमा दुई जना विद्यार्थी मात्र प्रवेश परिक्षामा सहभागी भई उत्तीर्ण भएका छन् ।

अघिल्लो वर्ष ग्रामीण विकासमा एक सय १७, समाजशास्त्रमा ८२ र नेपालीमा ३६ विद्यार्थी भर्ना भएका थिए ।स्नातकोत्तरको कक्षा सञ्चालन गर्न एउटा विषयमा कम्तीमा १० जना विद्यार्थी हुनुपर्ने भएपनि अत्यन्तै थोरै मात्र विद्यार्थी प्रवेश परिक्षामा सामेल भएको सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद लुईटेलले बताए ।

पटक–पटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत हुँदै आएको सो क्याम्पसको स्नातकोत्तर तह संकटमा परेपछि पढ्न चाहने विद्यार्थीलाई समस्या भएको छ । घरमा नै बसेर अध्ययन गर्न नपाएपछि प्रवेश परीक्षामा सामेल भई उत्तीर्ण धेरै विद्यार्थी निराश बनेका छन् ।

त्रिभुवन विश्व विद्यालयले यस पटकदेखि राजधानी बाहिर लागू गरेको सेमेस्टर प्रणालीका कारण समेत विद्यार्थीको उपस्थिति न्युन रहेको सहायक क्याम्पस प्रमुख लुईटेलको भनाई छ ।

स्नातक तहको नतिजाले पनि स्नातकोत्तरमा प्रभाव पारेको देखिएको छ । सेमेस्टर प्रणाली नहुँदा भर्ना गरेर नियमित कक्षामा नआए पनि फरक पर्दैन थियो । तर सेमेस्टर प्रणालीमा ८० प्रतिशत अनिवार्य उपस्थिति हुनुपर्ने छ ।

सेमेस्टरयस प्रणालीमा सातामा ४ दिन कक्षा सञ्चालन हुने १ दिन अध्ययन र १ दिन आन्तरिक परीक्षा गर्नुपर्ने प्रावधान छ । २ वर्षे मास्टर्स कार्यक्रमका लागि ४ सेमेसटर सञ्चालन हुन्छन् ।

आन्तरिक मूल्यांकनबाट विद्यार्थीले ४० र विश्वविद्यालयबाट सञ्चालित परीक्षाबाट ६० प्रतिशत अंकका लागि परीक्षामा समेल हुनुपर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा केही वर्षअघि नै लागू भएको सेमेसटर प्रणाली अघिल्लो वर्षदेखि राजधानीमा सुरु भएको थियो ।

यो वर्षदेखि उपत्यका बाहिर लागु भएको हो । सो क्याम्पसको स्नातक तहका चार वटा संकायमा १४ सय ७७ विद्यार्थी अध्ययनरत छन् । शिक्षा संकायमा चार सय ८६, मानविकी संकायमा तीन सय ६५, व्यवस्थापन संकायमा पाँच सय ११ र बागवानीतर्फ एक सय १५ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

अघिल्लो वर्षमा प्रतिविद्यार्थी वार्षिक १० हजार पाँच सयका दरले वार्षिक रकम संकलन गरेर मास्टर्स तह सञ्चालन हुँदै आएको थियो । सुरुवातमा मानविकी संकायको नेपाली विषयबाट स्नातकोत्तर अध्ययन, अध्यापन सुरु गरेको क्याम्पसमा २०६४/६५ देखि अन्य विषय थप गरिएको थियो ।

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.