उदयपुर सिमेन्टको नयाँ व्यवस्थपकीय नेतृत्वमा ४९ करोडको आम्दानी

११ बैशाख ७८, आइतबार

१२ बैशाख, काठमाडौ । उदयपुर सिमेन्ट उद्योगले तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गर्न सफल भएको छ ।

सिमेन्ट उद्योगमा नयाँ व्यवस्थापकीय नेतृत्वले गरेका सबै प्रयासले धमाधम परिणामहरु दिइरहेका छन् ।

सिमेन्ट उद्योगको आम्दानी चालु आर्थिक वर्षको छ महिनाको आम्दानी बराबर हो ।

उद्योगले चालु आवको साउनदेखि पुस मसान्तसम्म रु ५२ करोड आम्दानी गरेको थियो ।

सो अवधिसम्म उद्योगले छ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरेको थियो ।

गोपी न्यौपानेले उद्योगको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछिको १०० दिनमा छ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री भएको हो ।

चालु आवको साउनदेखि पुससम्मको तुलनामा पछिल्लो १०० दिनमा सिमेन्ट उत्पादन र आम्दानी दुवै वृद्धि भएको उद्योगले जनाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top