×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पेश गर्न नेकपाको निर्देशन

१८ मंसिर २०७६

१८ मंसिर, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समिक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन निर्देशन दिएको हो ।

कमिटिहरुबाट प्राप्त रिपोर्टका आधारमा मंसिर २३ गते बस्ने बैठकमा औपचारिक छलफल गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उक्त बैठकमा पार्टीको संगठनात्मक एकताका विषयमा पनि छलफल हुने उनले बताए ।

Advertisement
Advertisement

आगामी सचिवालय बैठकले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठक बोलाउने विषयमा पनि छलफल गर्ने उनले बताए । नेकपाको स्थायी कमिटि र सचिवालय बैठक पार्टी एकतापछि एक पटक मात्रै बसेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि जानकारी गराएका थिए ।

Advertisement
Advertisement

गत मंसिर ४ गते कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीसँग छलफल गरेर डाँकिएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल अनुपस्थित थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top