एनसेल बम काण्ड स् ‘विप्लव’ समूहले बिस्फोट गराएको प्रहरीको दाबी

काठमाडौं, फागुन १३
ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयअगाडि बम विस्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कार्यकर्ता भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका तीन जना सो समूहको भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कालिकोटको रासकोट नगरपालिकाका हाल ललितपुर महानगरपालिका धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवा, ललितपुरकै भैंसेपाटी बस्ने वर्ष २६ का सुदिन थापा र २८ वर्षीय सुदन थापा रहेका छन् ।

उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट तीन दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तीन जना विप्लव समूहको कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार बम काण्डमा संलग्न रहेको आशंकामा पक्राउ परेका एनसेल कार्यालयकै दुई सुरक्षा गार्डलाई भने हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।

अन्य एक जनालाई तारिखमा छाडिएको छ । गत शुक्रबार राति एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । जसमध्ये लमजुङका ४९ वर्षीय सिंगप्रसाद सिंहको उपचार क्रममा मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top