कर सम्बन्धी वास्तविकता बुझ्न स्थानिय तहको आर्थिक ऐन झिकाइँदै

विराटनगर : स्थानिय सरकारले दोहोरो तेहोरो कर संकलन गरेका कारण संघिय र प्रदेश सरकारमाथि आक्रोश बढेको भन्दै प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानिय तहबाट आर्थिक ऐन झिकाएको छ ।

कर सम्बन्धी वास्तविकता बुझ्न मन्त्रालयले प्रदेश १ का एक सय ३७ वटै स्थानीय तहलाई पत्र काटेर आर्थिक ऐन पठाईदिन आग्रह गरेको हो ।स्थानीय तहले परिषद्बाट स्वीकृत आफ्ना योजना कार्यान्वयनका लागि चर्को कर लगाएको मन्त्रालयको बुझाई छ ।

स्थानीय तहले लगाईरहेको चर्को करका विषयमा सार्वजनिक कार्यक्रमदेखि प्रदेशसभा बैठकसम्म कुरा उठ्न थालेपछि मन्त्रालयले वास्तविकता बुझ्ने चेष्टा गरेको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top