किम कोमामा, बहिनीले सम्हालिन् शासनः न्युयोर्क पोस्ट

८ भाद्र, एजेन्सी ।
उत्तर कोरियाली नेता किम जोन उन कोमामा पुगेको र उनकी बहिनीले शासन सम्हाल्न थालेको समाचार बाहिरिएको छ।

उत्तर कोरियाका विषयमा अन्तर्राष्ट्रिय मिडियामा यसअघि धेरै पटक किम जोन उनको मृत्युको खबर आइसकेकाले विश्वभर सचेततापूर्वक त्यहाँका खबरलाई लिने गरिन्छ। पछिल्लो पटकको खबर अनुसार किम जोन उन कोमामा पुगेपछि उनकी बहिनी किम यो जोङले डि फ्याक्टो भूमिका निर्वाह गरेकी छिन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय उनी मातहतमा संचालन हुन थालेको दक्षिण कोरियाली पूर्व राष्ट्रपति किम डे जुङलाई उदृत गर्दै मिडियाहरुले जनाएका छन्।
मैले थाहा पाए अनुसार उनी (किम जोङ उन) कोमामा छन् तर उनको जीवन सकिएको होइन, दक्षिण कोरियाली मिडियालाई उदृत गर्दै न्युयोर्क पोस्टले जनाएको छ।

उनले जासुसमार्फत् आफूले उक्त जानकारी पाएको दावी गरेका छन्। किमकी बहिनीलाई पहिलेदेखि नै उत्तर कोरियाको सत्ताको उत्तराधिकारीका रुपमा लिइँदै आएको छ। उत्तर कोरियाले पछिल्लो खबरबारे प्रतिक्रिया दिन बाँकी नै छ। केही समय यता किम मिडियामा सार्वजनिक भएका छैनन्।

उनको सार्वजनिक उपस्थिति नहुनासाथ यस्तैखाले खबर सार्वजनिक हुँदै आएको छ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top