×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

कोरोना लागेर घरमा बस्दा के खाने ? के गर्ने ? (भिडियो सहित)

१० बैशाख २०७८

१० वैशाख । नेपालमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागिरहेको छ ।

बिहिबारको मात्रै तथ्यांक हेर्दा पनि १ सय जनामा परीक्षण गर्दा औसतमा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कतै कतै परिक्षण गरिएकामध्ये ५० प्रतिशत बढिमा संक्रमण देखिएको छ । कोरोना भाइरसको नयाँ प्रजाति जुन अत्याधिक संक्रमित भनिएको छ, त्यसले लाखौँमा संक्रमण गराइ भारतमा तहल्का मच्चाइरहेको बेला नेपालमा पनि सोही प्रकारको लक्षण देखिँदा संक्रमितको संख्या अत्याधिक बढ्ने अनुमान लगाउन सकिन्छ । अझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । यस्तो अवस्था आए अस्पतालमा समेत शैया नपाउने जोखिम रहन्छ, त्यसैले घरमा आइसोलेट भइबस्नु पर्ने बाध्यता हुन सक्छ । परिस्थिती विकराल भएर होम आइसोलेसनमा बस्नुपरे के कुरामा ध्यान दिने त ? खासगरी होम आइसोलेसनमा बस्दा खाना र सुरक्षाको विषयमा बढि ध्यान पुर्याउनुपर्ने हुन्छ । कोरोना संक्रमण हुँदा थाकेको महसुुस हुने भएकाले नियमित व्यायाम गर्ने, कोठा मै भएपनि हिँडडुल गर्ने, चाँडै सुत्ने र चाँडै उठ्नेजस्ता आफूलाई व्यस्त राख्ने गतिविधि गर्नुपर्दछ । तर तपाईबाट अरुमा संक्रमण फैलिन नदिने कुरामा भने तपाई आफैले ख्याल पुर्याउनुपर्ने हुन्छ । त्यसका लागि कोठाको ढोका बन्द राख्ने, संक्रमण फैलिने विषयमा जानकार भएको उमेरका मान्छेलाई मात्रै टाढैबाट भेट्ने, आफुले खाना खाएको भाँडा आँफै सफा गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुहोस् ।

Advertisement
Advertisement

आफुले प्रयोग गरेको मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्रीलाई छुन अरुलाई नदिनुहोस् । घरबाहिरको खानेकुरा भन्दा घर मै बनाइएको पौष्टिक खानेकुरा खाने गर्नुहोस् । कोरोना संक्रमणको अवस्थामा शरीरका लागि भिटामिन सी र जिंक अति आवश्यक हुने हूँदा कागती, केरा, सुन्तला जस्ता खानेकुरा खानुहोस् । कोरोनाको संक्रमणले श्वासप्रश्वासमा असर गर्ने हुँदा नियमित बाफ लिने गर्नुहोस् । नियमित ज्वरो परीक्षण गर्ने, पल्स लेभल परीक्षण गर्ने जस्ता काम गर्नुहोस् । कोरोनामुक्त भएपछि आफूले प्रयोग गरेको स्थानलाई सेनिटाइज गर्ने, कपडाहरु सफा गर्ने र नियमित स्वास्थ्य सावधानी अपनाउने गर्नुहोस् । भाइरसको फैलावट पहिलो लहर भन्दा यसपटक निकै तिब्र देखिएको छ । भारतका कतिपय राज्यमा पहिलो भन्दा दोस्रो लहर सात गुणा बढि देखिएको खबर आइरहँदा र सोही प्रकारको लक्षण नेपालमा समेत देखिँरहँदा संक्रमण फैलाउन तपाइ हामी पनि जिम्मेवार हुन्छौ भन्ने कुरालाई भुल्नु हुँदैन । स्वास्थ्य सावधानी अपनाउँदै कोरोना विरुद्धको लडाइमा व्यक्ति आँफै जिम्मेवार हुन जरुरी छ ।

Advertisement

 

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top