क्यान्सर पिडितद्वारा सहयोगको याचना

२१ साउन ७५, मंगलबार

विराटनगर,साउन २२
विराटनगर–४ बस्दै आएका मोरङको बेलबारी डाँगीहाट–८ का रामेश्वर विक्रम थापाले सहयोगको अपिल गरेका छन । आज विराटनगरमा पत्रकार सम्मेलन गरी क्यान्सर पीडित ५५ बर्षीय रामेश्वर विक्रम थापाले जीवनरक्षा गरिदिन सबैसँग अपिल गरेका हुन ।

फोक्सोको क्यान्सर र ब्रेन क्यान्सरबाट पीडित थापाले अहिलेसम्म आफ्नो जायजेथा विक्री गरेर ३५ लाख खर्च गरिसकेको बताए। उपचारका लागि खर्चको अभाव भएकाले सहयोग गर्न उनले सबैसँग आग्रह गरेका छन ।

नेपाल मेडिकल बोर्डबाट यो रोगको उपचार नेपालभित्र हुन नसक्ने भनेपछि उनी अहिले भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन । उनले तत्काल ५ लाखको अर्को शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगी मनहरुलाई सहयोग जुटाइदिन अनुरोध गरेका छन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top