×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

मोरङको बुढीगंगामा चट्याङ्ले लागेर १० वर्षीया बालिकाको मृत्यु

२३ चैत्र २०७५

विराटनगर, चैत २३
मोरङको बुढिगंगा गाउँपालिकामा चट्याङ्ले लागेर १० वर्षीया बालिका मृत्यु भएको छ ।शनिबार दिउँसो पौने २ बजे घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ्ले लागेर बुढीगंगा गाउँपालिका–३ की आरधना राजवंशी गम्भीर घाइते भएकी थिईन् ।

Advertisement
Advertisement

चट्याङ लागेर घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top