टीकापुर र धनगढी आसपासको क्षेत्रमा झुण्डमै देखिन थाल्यो सलह

१९ असार, कैलाली ।
नेपालका विभिन्न जिल्लामा पुगिसकेको सलह कीरा कैलालीमा पनि झुण्डमा देखिन थालेको छ ।

यसअघि झुण्ड टुक्रिएर प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा सलह झुण्डमै देखिएको बताए ।

गएको शनिबारदेखि नेपाल प्रवेश गरेको सलह हजारौंको सङ्ख्यामा टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ’, उनले भने, ‘प्रदेशबासीलाई क्षेत्र अवलोकन गरी छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न तथा ठूलो आवाज निकाली धपाउन आग्रह गर्दछौँ ।

सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिने समेत उनले बताए । कीरा पक्रेर ल्याए प्रति किलो २५ रुपैयाँका दरले प्रदेश सरकारले खरिद गर्ने समेत बताउए । यसअघि डडेल्धुरामा पनि सलहको झुण्ड देखिएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top