×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

ट्याक्सी दुर्घटनामा ११ घाइते

१० फाल्गुन २०७४

इलाम, फागुन १०
झापाको विर्तामोडबाट इलामको रोङ्ग गाउँपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

मे १ ज १९६ नम्बरको ट्याक्सी रोङ गाउँपालिका १ का सिवाकोटी पाखामा दुर्घटना भएको हो । दुर्घटनामा परि रोङ गाउँपालिका बस्ने २१ वर्षिय सिर्जना बुढाथोकी, किशोरा न्यौपाने, जुनिता ढकाल, सोम आचार्य, यशोदा ढकाल, प्रेम गौतम, मिनकुमारी बिमली घाइते भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै काठमाण्डौ महानगरपालिकाकी शान्ता उप्रेती, बलराम ढकाल, देवी उप्रेतीसमेत घाइते भएका छन् । ट्याक्सीका चालक नविन बिक पनि दुर्घटनामा घाइते भएको प्रहरीले बताएको छ । घाइते सबैको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको वताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top