थपिए ४६३ संक्रमित, नेपालमा संक्रमितको संख्या १२७७२ पुग्यो

0SHARES

१४ असार २०७७ नेपाल टाईम्स

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या  १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबार १ सय ७९ जना डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १३ जना उपचार पछि निको भए ।

विज्ञापन बक्स