दाङका ९३ संक्रमित उपचारपछि घर फर्किए

८ असार ७७, मंगलबार

९ असार, दाङ ।
दाङका कोरोना संक्रमित मध्ये ९३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

अझै एक सय ९१ जनाको जिल्लामा रहेका तीनवटा आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना विशेष अस्पतालबाट ५८ जना र घोराही उपमहानगरले निर्माण गरेको आइसोलेशन सेन्टरबाट ३३ जना संक्रमण मुक्त भएर घर र्र्फिकएका हुन् ।

अरु दुईजना भने काठमाडौँ र गुल्मीमा उपचारपछि ठीक भएका हुन् । संक्रमित मध्ये १३ जना स्वास्थ्यकर्मी हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कर्मचारीसहित ६१ जनालाई क्वारेन्टिनमा राखिएको प्रतिष्ठानका निमित्त रजिस्टार कैलाश देवले बताए ।

प्रतिष्ठानमा अहिले आकशिमक सहितका केही सेवा मात्रै सञ्चालनमा रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top