×

NEPAL TIMES UPDATES

Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026

दिनभरका प्रमुख खबर

८ मंसिर २०७७

आजका प्रमुख खबरहरुः

१.(को–को आत्तिएछन् ?)
सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह / सरकारको लोकप्रियतालाई देखेर आत्तिएकाहरुले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको टिप्पणी ।

Advertisement

२.(पिएमको दौडाहा)
पूर्व क्षेत्रको भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थित घुन्सा फाउन्डेसन भवनको उद्घाटन /घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोलीद्वारा ओलाङचुङगोला र इलामको जौबारीको पनि भ्रमण ।

३.(किन भयो त भेट ?)
प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति शेरबहादुर देउवासँग गरेको भेटघाटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको आग्रह /प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ गरेको आशंका नगर्न सुझाव

४.(सकियो त घोटाला ?)
ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटे /अख्तियारले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेकोमा जोशी आजै साधारण तारेखमा रिहा ।

५.(नेपालमा आज)
नेपालमा २४ घण्टामा थप १६ सहित हालसम्म १३ सय ३७ संक्रमितको मृत्यु /आजै ३ हजार ४३ जना डिस्चार्ज हुँदा १९ सय ८० जना संक्रमित थपिए/ सक्रिय संक्रमित १८ हजार ८ सय ८४ पुगे ।

६.(टालटुले कुरो)
संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई/ अबको एक महिना भित्र अधिवेशन सुरु हुने गरी तयारी भइरहेको सापकोटाको प्रतिक्रिया ।

७.(के गर्ने त अब ?)
भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौती/ नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले निगरानीमा समस्या ।

८.(भ्रमण उपलब्धिमुलक बनोस्)
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि मंसिर ११ गते काठमाडौं आउने / लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि पहिलो भारतीय उच्च कूटनीतिज्ञका रुपमा हर्षवर्द्धन नेपाल आउदै ।

९.(परीक्षामा नडराउनु)
भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन विद्यार्थीहरुलाई सरकारको आग्रह /परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने /परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुने ।

१०.(पढाउन नि नपाउने ?)
सचिव, सहसचिवलगायत सरकारी कर्मचारीले अब लोक सेवालगायतका तयारी कक्षा पढाउन नपाउने/तयारी कक्षामा प्रशिक्षण दिनुपर्ने भए मन्त्रिपरिषदबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने/ यसअघि लिएको स्वीकृति निस्कृय ।

११.(बसेको छैन प्रहरी)
नेकपा पर्सा सदस्य मुकेश चौरसियाको हत्याको आरोपमा स्थानीय अखिलेश चौरसिया भनिने अशेसर प्रसाद चौरसिया पक्राउ /संलग्न भनिएका नेता राजकुमार गुप्तासहित ८ जना आरोपित अझै फरार ।

१२.(आँटिलो स्थानीय तह)
अनुमति नलिई सञ्चालन गरिएका दाङका दश वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न स्थानीय प्रशासनको निर्देशन /मापदण्ड पालना नगरेका क्रसर उद्योग बन्द गर्न आफूहरूले पनि सघाउने व्यवसायी संघको भनाई ।

१३.(खोपमा होडबाजी)
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोनाको लक्षण बन्न नदिने दाबी /अनुमति पाएमा सन् २०२१ सम्ममा ३ अर्ब डोज उत्पादन गर्ने ।

१४.(क्रिकेटर पनि मैदानमा)
नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरुहुने बन्द प्रशिक्षणको तयारी पूरा /बन्द प्रशिक्षणमा सहभागि हुने सबै २२ जना खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने ।

र,

१५.(विश्वमा कोरोना)
विश्वमा हालसम्म कोरोनाबाट ५ करोड ९० लाख बढी संक्रमित /१३ लाख ९५ हजार बढी संक्रमितको मृत्यु/४ करोड ८ लाख बढी उपचारपछि निको भए ।

Advertisement

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top