×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

नेयमारको गोलमा ब्राजिल अपराजित

२६ जेष्ठ २०७८

२६ जेठ, काठमाडौँ ।

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार छैटौँ जित दर्ता गरेको छ ।

Advertisement
Advertisement

बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई २–०को जित निकालेको हो ।

ब्राजिलको जितमा नेयमार र लुकास प्याक्वेटाले समान एक–एक गोल गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा प्याक्वेटाले गोल गर्दै ब्राजिललाई २–०को जित सुनिश्चित गरे ।

Advertisement
Advertisement

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ६ खेलबाट १८ अंक पुगेको छ । पराजित पाराग्वे ७ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top