पत्रपत्रिकाबाट

ट्रेन्डिंग समाचार

किसानको विवरण राख्न सफ्टवेयर तयार

८ फागुन, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक सफ्टवेयर प्रणाली विकास […]

ट्रेन्डिंग समाचार

सिंहदरबारभित्रका क्यान्टिन माथि कारबाही

८ फागुन, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषद्भित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको

ट्रेन्डिंग समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामाथिको फैसला कहिले ?

८ फागुन, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको पक्ष–विपक्षमा शुक्रबारदेखि बहस सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकार र

ताजा समाचार

बङ्गलादेशबाट ल्याइने युरिया पानीजहाजमा लोड

काठमाडौँ : नेपाल सरकारले बङ्गलादेशबाट जीटूजी (सरकार–सरकार) सम्झौताबाट खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु

ताजा समाचार

सार्वजनिक नहुँदै सरकारले सच्यायाे सचिव सरुवाको निर्णय

सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबा बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक

ताजा समाचार

अब प्रदेशसभा विघटनको पालो आएको हो ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन्

ताजा समाचार

सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

काठमाडौं : सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ

ताजा समाचार

आचारसंहिता छल्न प्रजिअको सरुवाको तयारी, प्रचण्ड–नेपाल निकटलाई फिर्ता बोलाइँदै

प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ ।

ताजा समाचार

प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि

ताजा समाचार

प्रतिनिधिसभा विघटन : नेकपाभित्रको विवादले अन्य दललाई दण्ड किन

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा जारी सुनुवाइमा सहभागी एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले पार्टीभित्रको विवाद देखाएर अन्य दलसमेत दण्डित

ताजा समाचार

नेपालमा पारमाणविक अनुसन्धान केन्द्र बन्ने

काठमाडौँ : मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पारमाणविक अनुसन्धान केन्द्र निर्माणका लागि ती आशयपत्र

ताजा समाचार

भागरथी हत्या प्रकरणमा यसरी सफल भयो अनुसन्धान

उत्तमराज सुवेदी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख : १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको

ताजा समाचार

अब यी २९ अस्पतालमा हुनेछ पिसिआर परीक्षण

अब २९ अस्पतालबाट पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पिसिआर

ताजा समाचार

प्रधानमन्त्रीसँग कोप-२६ टोलीको भेट

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) को आयोजक समितिका

ताजा समाचार

ललिता निवास जग्गा प्रकरणः ठगी मुद्दा नचल्ने, किर्तेको हदम्याद एक वर्ष

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सिध्याए पनि ठगी मुद्दा भने नचल्ने

ताजा समाचार

करले इन्टरनेट महँगो

काठमाडौँ: सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि

ताजा समाचार

हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन भयाे : उपराष्ट्रपति पुन

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।

ताजा समाचार

प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको

ताजा समाचार

एमिकस क्यरीको राय पक्ष र विपक्षमा बाँडियाे

काठमाडौँ: प्रतिनिधि सभा विघटनविरुद्ध विचाराधीन रिटमा संवैधानिक इजलाससमक्ष एमिकस क्युरीका तर्फबाट राय व्यक्त गर्ने क्रममा बुधबार परस्पर विरोधी धारणा आएका

ताजा समाचार

सरुवामा बेथिति : हचुवाको आधारमा गर्दा कतिपय सचिवको मनोबल गिर्दै

सरकारले आफैंले गरेको सचिव सरुवा पटक–पटक सच्चाएर सरुवालाई विवादित बनाएको छ । गत बिहीबार १७ जना सचिवको सरुवा भए पनि

ताजा समाचार

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् । त्यहाँको

ताजा समाचार

महँगियो डाक्टरको जाँच्ने शुल्क

डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको

ताजा समाचार

नेकपा विवाद : निर्णय लिन आयोगले सार्यो पाँच विकल्प

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले

ताजा समाचार

वडाको सेवा लिन भारतको बाटो

नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । भारतसँग सीमा

ताजा समाचार

ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, पार्टीमै मेरो चरित्रहत्या भयो : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका

ताजा समाचार

विद्यार्थीबाट घर गुरुदक्षिणा !

भरतपुर: जीवनभर भाडामा बस्दै आउनुभएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी हुनुहुन्छ । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा

ताजा समाचार

एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य

ताजा समाचार

करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु : चार वर्ष लाग्ने

दोलखा: दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत

ताजा समाचार

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने बढे, डेढ महिनामा २५ सयले लिए

काठमाडौँ : वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक

ताजा समाचार

प्रतिनिधिसभा विघटन: निर्णय एउटै, नेतैपिच्छे बोली फरक

नेपाली कांग्रेस प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सच्याउनुपर्ने माग राख्दै आन्दोलनरत छ । कांग्रेसको केन्द्रीय समिति बैठकले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन

ताजा समाचार

निर्वाचन आयोगकाे निर्णय आफु अनुकुल नआउने देखेपछि प्रम ओलीले राजपत्रमा प्रकाशित गर्न दिएनन्

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंंगो लगाउन अझै पनि प्रक्रिया अघि बढाएको पाइएको छैन ।नेकपा एउटा पक्षको अध्यक्षद्वय पुष्पकमल दाहाल

ताजा समाचार

महँगो इन्धन: खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो

ताजा समाचार

सुरक्षाकर्मी खोसिएपछि पूर्वमन्त्रीले दिए निवेदन

काठमाडौँ : कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म

ताजा समाचार

कोरोना बीमा दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीले दियो एक अर्ब रुपियाँ

कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले

ताजा समाचार

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेपाल सरकारको आपत्ति

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विप्लव देको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ । देवले भाजपाका नेता

ताजा समाचार

नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, २ वटा पनि खुल्दै-बन्द हुँदै

काठमाडाैँ: नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि

ताजा समाचार

जसपाभित्र पनि ‘भद्रगोल’

काठमाडौं: प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी

ताजा समाचार

प्रचण्ड-माधव पक्षको आपत्तिकाबीच निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी

४ फागुन, काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने

अपराध

शिक्षक हत्या प्रकरणः विप्लवसहित ४२ जनाविरुद्ध मुद्दा दायर

४ फागुन, मोरङ । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि

आर्थिक

कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने

४ फागुन, काठमाडौं । सरकारले कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने भएको छ । सरकारले आयोजनाको सर्वेक्षण अवधि, विद्युत

ट्रेन्डिंग समाचार

कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

४ फागुन, काठमाडौँ । कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका

ट्रेन्डिंग समाचार

मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक पनि आबद्ध हुन पाउने

४ फागुन, काठमाडौँ । मलेसियामा कार्यरत नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजना (सोक्सो)मा आबद्ध हुने बाटो खुलेको छ । श्रम,

ट्रेन्डिंग समाचार

संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको बहस आजदेखि

४ फागुन, काठमाडौँ । पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ बाट निरन्तर सुनुवाइ

ट्रेन्डिंग समाचार

फागुनभित्रै समुदायस्तरमा कोरोना खोप अभियान सञ्चालन गर्ने तयारी

४ फागुन, काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप

ताजा समाचार

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

काठमाडौं: नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ? राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको

ताजा समाचार

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, भएन अनुसन्धान

दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ

ताजा समाचार

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको

ताजा समाचार

ललिता निवासमा प्रकरण: सर्वोच्चले मगायो कागज, ओलीकै योजनामा मुद्दा अघि बढाएको नेपाल पक्षको आशंका

सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणसँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने आदेश गरेको छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार

ताजा समाचार

गरिबीमा डुबेका टुहुराकाे व्यथा : भोक लागे माटो, जाडो हुँदा आगो र घाम तापेर गुजारा

बैतडी: दश वर्षीया सविता, नौ वर्षकी सुनीता र पाँचवर्षकी रमिला टुहुरा बालिका हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको

ताजा समाचार

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने

ताजा समाचार

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन

ताजा समाचार

निर्वाचनका लागि दल दर्ता प्रक्रिया चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं: निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन

ताजा समाचार

भागरथी हत्याकाण्डः अपराधी भूगोलबारेमा जानकार

दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन । प्रहरीले

ताजा समाचार

अण्डाको गेट मूल्य घट्यो, उपभोक्ता मूल्यमा मनपरी

काठमाडौं : अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका

ताजा समाचार

पशुपतिमा जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने, ६४ किलो सुन पगालियो

काठमाडौं : विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ

ताजा समाचार

खोपको दोस्रो मात्रा ढिलो लगाउँदा झनै राम्रो नतिजा

सरकारले कोभिड–१९ विरुद्धको खोप दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा

ताजा समाचार

इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्न ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

काठमाडौँ : इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ यस्ता सामग्रीले समाजमा

Scroll to Top