पुर्वराजदुत हत्या प्रकरण : अपराध कबुल गराउन प्रहरीले चर्को यातना दिएको खुलासा

एक महिनाअघि हत्या गरिएका पुर्वराजदुत केशवराज झाका भान्से सानुकान्छा तामाङले अपराध कबुल गराउन आफुमाथि प्रहरीले चर्को यातना दिएको बताएका छन् ।

घटनाको अनुसन्धानमा प्रहरीले आफुमाथि चरम यातना दिएको भन्दै क्षतिपुर्ति र सम्बन्धित अधिकारलाई कारबाहीको माग गर्दै उनले मानव अधिकार आयोगमा निवेदन दिएका छन् । आयोगले त्यसमाथि गम्भीरतापुर्वक छानविन सुरु गरेको जनाएको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

अपराध कबुल गराउन उनीमाथि नियोजित रुपमा यातना दिएको भन्ने उजुरी परेको थियो, जसमाथि हामी यतिखेर प्रहरीसँग बयान लिने क्रममा छौँ, आयोगका एक अधिकारले भने, हिरासतमा लिइएकालार्य यातना दिनु अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका दृष्टिले अक्षम्य अपराध हो, त्यसमाथि यसलाई हाम्रो मुलुकी अपराध संहिताले पनि भर्खरै अपराधीकरण गरेकाले आयोग यसबारे गम्भीर छ ।,

झाको हत्यालागत्तै प्रहरीले भान्से सानुकान्छा तथा मालीहरु जयबहादुृर गुरुङ र आइतसिह तामाङलाई हिरासतमा राखी अनुसन्धान गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top