प्रदेश २ मा ५ हजार कर्मचारी चाहिनेमा २ हजार

१ पुस ७६, बुधबार

१ पुस, काठमाडौँ ।
प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले धनशक्ति र जनशक्तिको अभावमा पनि विकासका कामहरुलाई गति दिएको बताएका छन् । मंगलबार रिपोर्टस क्लबमा पत्रकारहरुसँगको साक्षात्कारमा बोल्दै मन्त्री सोनालले सिमित स्रोत र साधानको बावजुदपनि विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका हुन् ।

उनले न्यून बजेट हुँदा पूर्वाधार विकासमा अवरोध भएको भन्दै संघीय सरकारलाई बजेट बढाउन आग्रह गरे । उनले प्रदेश २ मा ५ हजार कर्मचारीको आवश्यकता भएपनि संघीय सरकारले २ हजार कर्मचारी मात्र पठाएकोले जनशक्ति अभावमा कार्यक्रमहरु प्रभावित भएको बताए । उन प्रदेश २ को मुख्य चुनौति नै सिमित स्रोत साधन र बजेट रहेको बताए ।

उनले प्रदेश २ मा कृषि, धार्मिक पर्यटन, सडक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यमा व्यापक सुधार गरे मात्रै मानविय विकासलाई माथि पु¥याउन सकिने बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top