×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

प्रधानमन्त्री ओलीले दिए बोरिस जोनसनलाई बधाई

२८ मंसिर २०७६

२८ मंसिर, काठमाडौँ ।
बेलायतको आम निर्वाचनमा भारी बहुमतका साथ विजयी बोरिस जोनसन र उनको कन्जर्भेटिभ पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले बधाई ज्ञापन गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बोरिसको नेतृत्वमा बन्ने बेलायतको नयाँ सरकारसँग नजिकबाट काम गर्न आफू उत्सुक रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top