×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बुटवलको आइसोलेसनमा दुबईबाट फर्किएका उपचाररत एक युवाको मृत्यु

१६ चैत्र २०७६

१६ चैत, बुटवल । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

थापा चैत ६ गते दुबईबाट फर्किएका थिए । उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको थियो ।
घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन । उनलाई अरू केही रोग भएको पनि नदेखिएको र अस्पताल आउनासाथ कोरोनाको संक्रमण जाँचका लागि स्वाब निकालेर काठमाडौं पठाइएको थियो । तर रिपोर्ट नआएकाले सोमबारसम्म आउने अस्पतालले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top