भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु

१ बैशाख, काठमाडौँ । भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।

अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । कडा प्रतिबन्ध लागु भए पनि यसलाई आफूले लकडाउन नै हो भनेर भने नभन्ने मुख्यमन्त्री ठाकरेले बताएका छन् । उनका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् ।

यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्ज बोर्डसँग संबन्धित वित्तिय संस्थाहरु खुल्नेछन् । निर्माणका कामहरु चलेपनि होटल र रेष्टुरेन्टहरु भने बन्द रहने भएको छ । यस्तै सबै पूजा स्थल, विद्यालय कलेजहरु बिहान ७ बजेसम्म बन्द हुनेछन् ।

सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरु पनि बन्द गरिएको छ । भारतमा पछिल्लो समय २४ घण्टामा मात्रै १ लाख ८५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार २६ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार १ सय १५ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top