NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet Application Down load APK for Android & ios, Current Version 2025 बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग बुधबार माघ ७ , २०८२
Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins बुधबार माघ ७ , २०८२
Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер” बुधबार माघ ७ , २०८२
Промокод Мелбет: зарадостный бонус до 25 000 рублю RBMAX25 Рейтинг Букмекеров बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

विप्लवको बन्दमा प्रदेश १ मा लामो दुरीका गाडी चलेनन्

बिहिबार फाल्गुन ३० , २०७५
Reading Time: 1 min read
A A
विप्लवको बन्दमा प्रदेश १ मा लामो दुरीका गाडी चलेनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० फागुन, विराटनगर
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा परेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समूहले आह्वान गरेका बन्दका कारण प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको प्रदेश प्रहरी कार्यालय विराटनगर र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बन्दका कारण प्रदेश अस्थायी राजधानी विराटनगर र आसपासका क्षेत्रको यातायात सेवा प्रभावित भएका छन् भने शिक्षण संस्थाहरु बन्द छन् । विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका बसहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बिहान पश्चिमतर्फ जाने २–४ वटा बस सञ्चालन भएपनि पहाडी जिल्ला तथा काकडभिट्टा जाने बसहरु सञ्चालनमा नआएको पूर्व नेपाल यातायात ब्यवसायी कम्पनीका शाखा इन्चार्ज किशोर धमलाले जानकारी दिए । बन्दका कारण सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरुलाई सास्ती भएको छ । बिहानै बसपार्क सहित बिभिन्न बस बिसौनीहरुमा पुगेका यात्रुहरु कोही हिडेरै गन्तब्य तर्फ लागेका छन् भने कतिपय घर फर्किएका छन् । विराटनगर क्षेत्रका सडकहरुमा मोटरसाइकल तथा साना सवारीसाधनहरु भने सञ्चालनमा आएका छन । इटहरी भएर पूर्वी पहाड जिल्लाहरु धनकुटा ,तेह्थुम , भोजपुर लगायतका जिल्लाहरु चल्ने सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणहरुले सास्ती बेहोर्नु परिरहेको छ । यस्तै सुनसरी सदरमुकाम इनरुवा तथा दक्षिण क्षेत्रमा भने बन्दको प्रभाव सामान्य परेको देखिएको छ । सुनसरीमा सामुदायिक विद्यालयहरुमा स्रोत केन्द्र स्तरीय परिक्षा चलीरहेकाले परिक्षा सञ्चालन भए पनि संस्थागत विद्यालयहरु भने वन्द रहेका छन । बन्दका क्रममा संभावित दुर्घटना हुन नदिन बसपार्क सहित मुख्यमुख्य सडकहरुमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ ।

उदयपुरमा सुतली बम
उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । बिहीबार विहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो । शिवम मल्टिपर्स प्रालिले मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा आपूर्ति गर्दै आएको छ । बिहान करिब ६ बजे भेटिएको सुतली बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए । उदयपुर बेलसोतस्थित नेपाली सेनाको कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले बम डिस्पोज गरेको थियो ।

LS Auto

बन्दले तेहथुम प्रभावित
नेकपा माओवादी बिप्लवले गरेको वन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । वन्दका कारण तेह्रथुमबाट धरान तर्फ आउने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा यात्रुहरु वसपार्कमा नै अलपत्र परेका छन् । जिल्लामा रहेका म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, मोराहाङ, सक्रान्ति बजार आम्शिक रुपमा बन्द रहेका छन् । जिल्लामा सुरक्षा सर्तकता वढाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले बताए ।

लोकप्रीय

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग
समाज

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२
ताजा समाचार

Промокод Melbet 2024: как возыметь бонус 32500 рублем по промокоду БК Мелбет Производственная авиакомпания “Мотор-мастер”

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet Application Down load APK for Android & ios, Current Version 2025

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

Hotel Casino Review 2026 Awaken to $500 Or five hundred Totally free Spins

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.