सरकारका कारण राजनितिप्रति नै नैराश्यताःगगन थापा

विराटनगर, मंसिर १४
नेपाली कांग्रेसका नेता गगन थापाले बर्तमान सरकारको काम गर्ने कार्यशैलीले सिंगो राजनितिक प्रणालीप्रति नै नैराश्यता सृजना हुन सक्ने बताएका छन् ।उनले नेकपाको बलियो सरकारले जुन अबस्थामा काम गर्नु पर्ने थियो त्यो, बर्तमान सरकारले गर्न नसकेको बताए ।

विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा नेता थापाले भने‘सरकार गठनको अबस्था हेर्ने हो,भने यसअघिका सरकार भन्दा असामान्य अबस्था रहेको छ,यो दुई तिहाई नजिकको सरकार हो,तरपनि यो सरकारले ‘विलो द एभरेज’को प्रफमेन्सपनि देखाउन सकेन ।’

नेता थापाले स्वय प्रधानमन्त्री आफै आफ्नो सरकारको सञ्चालनप्रति असन्तुष्ट रहनु लगायतका कारणलेपनि यो पुष्टि गरेको बताए । उनले यो सरकारले काम गरेर नयाँ उचाई बनाउन अवश्यक रहेकोमा जोड दिए ।

उनले यो सरकारले राम्रो काम गरोस भन्ने काग्रेसको सुवेच्छा रहेको भन्दै बर्तमान सरकारले जनताको बिकासको चहानालाई पुरा गर्न सक्नु पर्ने बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top