३१ भदाै, काठमाडौं ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्काे भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएर बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भूकम्प गएको हाे ।
बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।