सिन्धुपाल्चोककाे राम्चे केन्द्रविन्दु भएर फेरि भूकम्प

३० भदौ ७७, बुधबार

३१ भदाै, काठमाडौं ।

Advertisement

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्काे भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएर  बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे भूकम्प गएको हाे ।

Advertisement

बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top