×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्यो

२७ चैत्र २०७५

काठमाडौं : १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसामा आइसकेका युवाको लागि मलेसिया खुला गरिएको हो।

मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसामा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृति दिइएको छ। मलेसियाले नेपाली कामदार माग गरेको १७ वर्षपछि दुई देशबीच केही महिनाअघि श्रम सम्झौता भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगार विभाग काठमाडौँले सोमबार २ र मंगलबार १७ युवालाई मलेसिया जाने अनुमति दिएको हो।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top