१ सय हात्तीले छुट्टीमा नुहाएर वनभोज खाए

सौराहा : पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए ।

हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top