×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

विराटनगरमा म्युजिक डिजे नाईट हुने

१३ पुष २०७५

विराटनगर, पुस १३
मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरमा म्युजिक डिजे नाइट हुने भएको छ ।अंग्रेजी नयाँ बर्षको अवसरमा पुस १६ गते विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो ।

म्युजिक डिजे नाईटमा जोगवनी, विराट चोक, ईटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स ग्रुपहरुले डान्स गर्ने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा नेपालका पहिलो डिजे टेन्जिङ सेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक कालेपुङ्गका कैलास खालिङको समेत प्रस्तुति रहने जनाईएको छ ।

Advertisement
Advertisement

विराटनगर युवा शक्तिका राहुल सोनीका अनुसार म्युजिक नाईटमा प्रवेशका लागि २ सय रुपैँया टिकट लाग्ने छ । कार्यक्रम बेलुकी ४ बजेपछि सुरु हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top