Nepal Times
Nepal Times
3
Shares

१ सय हात्तीले छुट्टीमा नुहाएर वनभोज खाए

१ सय हात्तीले छुट्टीमा नुहाएर वनभोज खाए

सौराहा : पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए ।

हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.