​आजदेखि प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु

२६ भदौ ७७, शनिबार

२७ भाद्र, एजेन्सी ।
​इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो । गएको सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् । तर, म्यानचेस्टर सिटी र एस्टोन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र बर्नलेबीचको खेल भने स्थगित भएको छ ।

च्याम्पियन लिग खेलेकाले पहिलो चरणको खेल स्थगित गरेर रेस्ट टाइम दिइएको हो । प्रतियोगिता अन्तर्गत फुलह्याम र आर्सनलको खेल पहिलो खेल हुने छ । यो खेल नेपाली समय अनुसार सवा ५ बजे फुलह्यामको मैदानमा खेल हुने छ । कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।

यसैगरी पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन भिड्ने छन् । राति सवा १० बजे लिभरपुल र लिड्सबीचको खेल सुरु हुने छ । लिभरपुल च्याम्पियन क्लब हो भने लिड्स यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो । राति पौने १ बजे वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेड आमने सामने हुने छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top