×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमलेखगन्ज डिपोबाट विराटनगर आउँदै गरेको ट्यांकर अपहरण

३ मंसिर २०७६

३ मंसिर, काठमाडौं ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सोमबार राति ट्यांकर अपहरणमा परेको हो । उनले राती १ बजे अपहरणमा परेको बताए ।

२० हजार लिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । त्यसबारे अनसन्धान गर्न अशोक शाहको नेत्त्रत्वमा छानबिन समिति गठन भएको जनाईएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top