×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकामा बन्दुकमाथि कडाई गर्न माग गर्दै देशव्यापी प्रदर्शन, बाइडेनको पनि समर्थन

२९ जेष्ठ २०७९

२९ जेष्ठ, एजेन्सी । अमेरिकामा दिनप्रति दिन बन्दुक प्रहारका घटना बढ्दै गएपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग गर्दै देशव्यापी प्रदर्शन भएको छ ।

पछिल्लो दुई साता यतामा भएका अन्धाधुन्द गोली प्रहारले निर्दोष ब्यक्तिहले ज्यान गुमाएपछि कडा कानूनको माग गर्दै दशौं हजार मानिस सडकमा ओर्लिएका हुन् ।

“म बन्दुक प्रहारबाट बच्न चाहन्छु” भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरी सडकमा उत्रिएपछि राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गरेका छन् ।

राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गरेका छन् ।

गन सेफ्टी ग्रुपको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने भन्दै बालबालिकाहरूले राजनीतिज्ञहरूलाई झम्टिने दिन नआओस भन्ने समेत चेतावनी दिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top