×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अविरल वर्षापछि जापानकाे कागाेसिमाका ६ लाख मानिस अन्यत्र सार्न आदेश

२२ असार २०७६

काठमाडाैं : जापानको उत्तरपश्चिमी राज्य कागोसिमामा बसोबास गर्दै आएका करिब ६ लाख स्थानीयलाई त्यहाँबाट अन्यत्र सार्न सरकारले स्थानीय अधिकारीहरूलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिणपश्चिम जापानको क्युसु द्विपलगायत कागोसिमा प्रान्तको राजधानी कागोसिमा सहरमा भएको अविरल वर्षापछि सरकारले यस्तो आदेश दिएको छ। कागोसिमा सहरमा स्थानीय समयमअनुसार बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएकेको समाचारमा जनाइएको छ।,याे समाचार आजको कारोबार दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top