×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आगो नियन्त्रणका लागि जनचेतना

२ चैत्र २०७४

तेह्रथुम, चैत २
जंगलमा आगो लागे तत्काल कसरी नियन्त्रण गर्ने भन्ने बारे तेह्रथुम म्याङ्लुङका स्थानीयलाई सचेत गराईएको छ । चैत्र, बैशाख महिना जंगलमा बढी आगो लाग्ने भएकाले नियन्त्रण गर्ने ब्यवहारीक तरिकाबारे स्थानीयलाई जानकारी गराईएको हो ।

तेह्रथुमको म्याङलुङ्गमा रहेको उराठेबनमा आगो लगाएर नियन्त्रण गर्न सर्वसाधारणलाई सिकाईएको थियो । वनमा तत्काल आगो लागिहाले नियन्त्रण गर्नेका लागि ब्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको जिल्ला वन अधिकृत देवीचन्द्र पोख्रेलले बताए ।

आगो नियन्त्रण बारे नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले सर्वसाधारणलाई जानकारी गराएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top