×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपाधि भिडन्तमार्फत रियलमा एम्बाप्पेको ‘डेब्यु’

२९ श्रावण २०८१

२९ साउन, विराटनगर । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन सुपर कपको उपाधिका लागि बुधबार राति इटालियन क्लब अटलान्टासँग खेल्दै छ । पोल्यान्डको न्यारोडीमा हुने फाइनल खेल नेपाली समयअनुसार भोलि राति १२ः४५ बजे हुने छ ।

युइएफए सुपर कप युरोपका दुई विजेताहरूबीच हुने खेल हो । रियलले च्याम्पियन्स लिग विजेताका रूपमा अनि अटलान्टाले युरोपा कपको विजेताका रूपमा युइएफए सुपरकपको उपाधिका लागि भिड्न आँटेका हुन् ।

रियल पाँच पटकको युइएफए सुपर कपको विजेता टोली हो भने अटलान्टाले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

अटलान्टासँगको खेलका लागि रियलले फ्रान्सेली स्टार फुटबलर किलियन एम्बाप्पेलाई मैदान उतार्दै छ । यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट बर्नाबेउ आइपुगेका एम्बाप्पेले सोही खेलमार्फत् रियल मड्रिडमा डेब्यु गर्ने छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top