×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उर्जा मन्त्रालय र लगानी बोर्डबीच विवाद चुलियो

१० जेष्ठ २०७५

काठमाडौं – लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकोमा उर्जा मन्त्रालयले अटेरी गरेको छ ।

बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

लगानी बोर्डले चैत १ गते पाँच सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो ।

फाइल मागेको ६६ दिन हुँदासम्म मन्त्रालयले बोर्डलाई लिखित जानकारी गराएको छैन ।

यसले दुई निकायबीच विवाद बढ्दै गएको देखिन्छ । आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top